Title:
बुढी गर्भवती.... 18 plus
एक
जना असी वर्षको बुढो डाक्टरको मा गएछ
र
निकै फूर्ति लगाएर कुरा गर्न थालेछ
।
बुढोः मेरी २८
वर्षकी बुढी गर्भवती
भएकी छ,
तपाईको के भनाई छ त डाक्टर
साब ?
डाक्टरः म एउटा कथा भन्छु..
एकपटक
एउटा शिकारीले
हतारमा बन्दुकको सट्टा छाता बोकेर
हिंड्छ ।
उ जंगलमा पुग्छ र एउटा बाघ देख्छ;
छाता उठाउँछ, झटपट
छाता उघार्छ..ढ्याम्म ..
त्यो बाघ त्यही ठहरै हुन्छ ।
बुढोः यो त असम्भव छ, कुनै
अर्को व्यक्तिले
बाघलाई बन्दुक हानेको हुनुपर्छ ।
डाक्टरः हो मेरो भनाई
पनि यति मात्रै हो